मानसिक, मदिरा र लागुऔषधका बिरामीका लागि नेपालकै उत्कृष्ट उपचार केन्द्र
मनोचिकित्सकबाट स्बास्थ्य परिक्षण तथा औषधी उपचार ।
मनोविदबाट मनोपरामर्श तथा साईकोथेरापी सेवा
पारिबारिक वातावरणमा खाने, बस्ने ब्यबस्था
दैनिक रुपमा बिभिन्न क्रियाकलापहरुमा संलग्न गराईने ।
बिरामीको आफन्तले कुरुवा बस्नु नपर्ने ।
साथै मानसिक तथा मनोबैज्ञानिक समस्याको लागि मनोपरामर्श तथा साईकोथेरापी सेवा मात्र पनि उपलब्ध छ ।
मानसिक स्बास्थ्यका बिषयमा सबैका लागि उपयुुक्त हुने छोटो अबधिका तालिमहरु पनि गराईन्छ ।
बिरामीको मनोरञ्जनको लागि टेलिभिजनको र संगीतमय वातावरणको व्यवस्था हुनुको साथै
पी. टी र योगाको व्यवस्था गरिएको ।
बिरामीहरूको अलग्गै घुमफिर गर्ने तथा खेलकुद मैदानको व्यवस्था गरिएको ।
छारेरोगको उपचार ।
On-Site Psychology OPD
We have qualified & registered clinical psychologists for different types of psychological tests assessments and psychotherapies.
Welcome
Lorem ipsum dolor sit amet
Lorem ipsum dolor sit amet