Skip to content
सम्पर्कको लागि अनुरोध गर्नुहोस्
01-5905534,9851083177,9860746136,9841319118,9861452257
ईमेल
info@manobalwellness.com
अफिस लोकेशन
मण्डिखाटार, काठमाडौं
Primary Menu
गृहपृष्ठ
हाम्रोबारे
हाम्रोबारे
संचालक समिति
हाम्रा डाक्टरहरू
संगठनात्मक चार्ट
सेवाहरू
ग्यालेरी
प्रशंसापत्रहरू
सम्पर्क
Get Started Now
Search for:
Get Started Now
सम्पर्कको लागि अनुरोध गर्नुहोस्
01-5905534,9851083177,9860746136,9841319118,9861452257
ईमेल
info@manobalwellness.com
अफिस लोकेशन
मण्डिखाटार, काठमाडौं
Archives
January 2024
Categories
Uncategorized
हाम्रा सेवाहरू
हामी के प्रस्ताव गर्दैछौं
हाम्रा सेवाहरू
सेवाहरु:
१. मनोचिकित्सकबाट स्बास्थ्य परिक्षण तथा औषधी उपचार ।
२. मनोविदबाट मनोपरामर्श तथा साईकोथेरापी सेवा
३. पारिबारिक वातावरणमा खाने, बस्ने ब्यबस्था
४. दैनिक रुपमा बिभिन्न क्रियाकलापहरुमा संलग्न गराईने ।
५. बिरामीको आफन्तले कुरुवा बस्नु नपर्ने ।
६. साथै मानसिक तथा मनोबैज्ञानिक समस्याको लागि मनोपरामर्श तथा साईकोथेरापी सेवा मात्र पनि उपलब्ध छ ।
७. मानसिक स्बास्थ्यका बिषयमा सबैका लागि उपयुुक्त हुने छोटो अबधिका तालिमहरु पनि गराईन्छ ।
८. बिरामीको मनोरञ्जनको लागि टेलिभिजनको र संगीतमय वातावरणको व्यवस्था हुनुको साथै ९. पी. टी र योगाको व्यवस्था गरिएको ।
१०. बिरामीहरूको अलग्गै घुमफिर गर्ने तथा खेलकुद मैदानको व्यवस्था गरिएको ।
११. छारेरोगको उपचार ।
हामी फरक पार्छौं
हामी उत्कृष्ट सुविधा दिन सक्छौं
अब सुरु गर्नुहोस्